शब्दहरु
- ॐ कारम बिन्दु संयुक्तं
- नित्यं ध्यायन्ति योगिनः।
- कामदम् मोक्षदम् चैव
- ॐ काराय नमो नम:।।
अर्थ
सन्तहरु सधैँ बिन्दुले युक्त भएको ओमको ध्यान गर्छन । हामी त्यही अनन्त ओमकारलाई ढोग्छौं जसले हाम्रा ईच्छाहरु पूर्ण गरिदिन्छ अनि मोक्ष प्रदान गर्छ (बिन्दुले युक्त ओमकारले हामी त्यही ओमकारबाट उत्पन्न भएका विन्दुहरू हौं भन्ने अर्थ बुझाउँछ।) । ओम ईश्वरको ध्वनी – प्रतिक हो । बिन्दुले व्यक्तिगत जीवात्मा प्रतिनिधित्व गर्छ जो निराकार ओमलाई प्रतिनिधित्व गर्ने परमात्मा सित एक हुन्छ । योगीहरू यही अनन्त सम्बन्ध माथि ध्यान गर्छन ।
[/vc_column_text][/vc_column][vc_column width=”1/2″][vc_custom_heading text=”भिडियो” font_container=”tag:h5|text_align:left|color:%23d97d3e” use_theme_fonts=”yes” el_class=”ne-karma” css=”.vc_custom_1648191327499{margin-top: 0px !important;}”][vc_column_text el_class=”video-sty”][/vc_column_text][/vc_column][/vc_row][vc_row css_animation=”fadeIn” el_class=”tab-design”][vc_column][vc_empty_space][vc_custom_heading text=”ब्याख्या” font_container=”tag:h5|font_size:16px|text_align:left|color:%23d97d3e” google_fonts=”font_family:Muli%3A300%2C300italic%2Cregular%2Citalic|font_style:300%20light%20regular%3A300%3Anormal” el_class=”ne-karma”][vc_column_text css=”.vc_custom_1648191359355{margin-top: 15px !important;}” el_class=”ne-karma”]ॐ कारम बिन्दु | ॐ जो चन्द्र र बिन्दुद्वारा लेखिएको छ |
---|---|
नित्यम | दिनहुँ. सधैं |
ध्यायन्ति | ध्यान गर्छन |
योगिन: | सन्त, योगीहरू । एउटा योगीले सबै प्राणीहरुमा ईश्वरको उपस्थिति स्मरण गर्छ |
काम | ईच्छा |
दम | प्रदान गर्छ / दिन्छ |
मोक्षदं | माया वा भ्रम हटनु |
चैव | अनि |
ॐ कारय नमो नमः | म त्यो ओम लाई नमस्कार गर्छु |