गुरु ब्रह्म
अडियो
शब्दहरु
- गुरूर ब्रह्मा गुरूर विष्णु :
- गुरु देवो महेश्वरा: |
- गुरु साक्षात परब्रह्म,
- तस्मै श्री गुरुवे नमः ||
अर्थ
ती महान गुरुलाई प्रणाम छ, जो ब्रह्म, बिष्णु महेश्वर हुन् अनि जो स्वयं परम ब्रह्म स्वरूप हुन् |
भिडियो
ब्याख्या
गुरुर | एक साँचो गुरु ती हुन् जसले अनुभव द्वार सत्यलाई चिनेको हुन्छन् अनि उनका दैनिक कार्यहरु,बोलीबचन रा बिचारहरुबाट यो सत्य प्रकट हुन्छ |
---|---|
ब्रह्म | गुरु भगवान ब्रह्म जस्तै हुन्, कारण उनले नानीहरु (शिशुहरू) मा असल आदतहरु सृष्टि गर्छन् |
विष्णु | वहाँ भगवान विष्णु झै हुनुहुन्छ किनकी वहाँले आफ्ना शिष्यहरुमा भएकाअसल गुणहरुको रक्षा गर्नु हुन्छ |
गुरु देवो महेश्वरा | उनि भगवान महेश्वर जस्तै हुन्,कारण उनले शिशुहरुमा भएको खराब भावहरु अनि खराब गुणहरु नाश गर्छन् |
गुरु साक्षात परब्रह्म | कारण एउटा इमान्दार गुरुले त्रिमुर्ति वा ईश्वरका यी तीनैवटा कार्यहरु गर्नुपर्छ, उलाई त्रिमुर्ति ईश्वर भन्दा पनि महान रा पवित्र मानिन्छ |
तस्मै श्री गुरुवे नमः | ती महान र आदर्श गुरुलाई प्रणाम छ |
Overview
- Be the first student
- Language: English
- Duration: 10 weeks
- Skill level: Any level
- Lectures: 1
-
क्रियाकलाप