नमूना क्रियाकलाप
- हातद्वारा गर्न सकिने विभिन्न प्रकारका कार्यहरु शिशुहरुलाई सोधेर लेख्न लगाऊ |
- यस्ता कार्यहरु “राम्रो” र “नराम्रो” भागमा विभक्त गर्न लगाऊ |
- यस्ता कार्यहरु सानो कागजको टुक्रामा लेखेर कागज पट्याऊ | एउटा बाकसमा ती कागजका टुक्राहरु हालेर हल्लाऊ |
- शिशुहरुलाई त्यस बाकसबाट एउटा टुक्रा टिप्न लगाऊ |
- नानीहरुले राम्रो टुक्रा टिपे भने श्रेणीमा भएको स्वामीको वेदी वा नक्साको छेउमा उभिन लगाऊ |
- यदी नराम्रो टिपे वेदी वा नक्सा देखि टाड़ो कुनामा बस्न लगाऊ |
राम्रो कार्यकलाप | नराम्रो कार्यकलाप |
---|---|
लिखित जपम | भित्तामा अनावश्यक कुराहरु लेख्ने / घस्ने |
अरुहरु संग चिज बाड़ँने | अरुहरुको चिउज उनीहरुको सहमति बिना लिने |
अरुहरुलाई प्रोत्साहन गर्न थपड़ी मार्ने | अरुहरु लड़दा हाँस्ने वा थपड़ी मार्ने |
अरुहरुलाई सहायता गर्ने | अरुहरुलाई हिर्काउने / घोच्ने |
स्कुल वा बल विकास कक्षामा पढ़ाएका कुराहरु लेख्ने | परीक्षामा नक्ल गर्ने |
घर धन्दामा आमालाई सघाउने | खानेकुरा फ्याँक्ने अनि नष्ट गर्ने |
पौधाहरुमा पानी हाल्ने | फुलपातहरु बिनासित्ति टिप्ने |
मूल्य सिकाईयो
सधै राम्रो कम गर
राम्रो कमले ईश्वर नजिक लैजान्छ
तिम्रा हातहरुलाई सधैँ सृजनात्मक कुरोमा प्रयोग गर |