वक्रतुण्ड महाकाय श्लोक – क्रियाकलाप

Print Friendly, PDF & Email
वक्रतुण्ड महाकाय श्लोक – क्रियाकलाप
तिनीहरुको अर्थ सित मेल खाने शब्दहरु मिलाऊ
क्रम संख्या नाम अर्थ सठिक उत्तर देऊ
1. एकदन्त बटारिएको सुडँ भएको भगवान

2. गजानन जसको बाहन मुसा छ

3. गणपति बिशाल पेट भएको भगवान

4. लम्बोदर गणहरुका मालिक

5. महा गणपति हात्तिको मुख भएको भगवान

6. मुशिकबाहन एउटा मात्र दातँ भएको भगवान

7. वक्रतुण्ड सर्वोच्च भगवान


Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: