ॐ कारम बिन्दु
अडियो
शब्दहरु
- ॐ कारम बिन्दु संयुक्तं
- नित्यं ध्यायन्ति योगिनः।
- कामदम् मोक्षदम् चैव
- ॐ काराय नमो नम:।।
अर्थ
सन्तहरु सधैँ बिन्दुले युक्त भएको ओमको ध्यान गर्छन । हामी त्यही अनन्त ओमकारलाई ढोग्छौं जसले हाम्रा ईच्छाहरु पूर्ण गरिदिन्छ अनि मोक्ष प्रदान गर्छ (बिन्दुले युक्त ओमकारले हामी त्यही ओमकारबाट उत्पन्न भएका विन्दुहरू हौं भन्ने अर्थ बुझाउँछ।) । ओम ईश्वरको ध्वनी – प्रतिक हो । बिन्दुले व्यक्तिगत जीवात्मा प्रतिनिधित्व गर्छ जो निराकार ओमलाई प्रतिनिधित्व गर्ने परमात्मा सित एक हुन्छ । योगीहरू यही अनन्त सम्बन्ध माथि ध्यान गर्छन ।
भिडियो
ब्याख्या
ॐ कारम बिन्दु | ॐ जो चन्द्र र बिन्दुद्वारा लेखिएको छ |
---|---|
नित्यम | दिनहुँ. सधैं |
ध्यायन्ति | ध्यान गर्छन |
योगिन: | सन्त, योगीहरू । एउटा योगीले सबै प्राणीहरुमा ईश्वरको उपस्थिति स्मरण गर्छ |
काम | ईच्छा |
दम | प्रदान गर्छ / दिन्छ |
मोक्षदं | माया वा भ्रम हटनु |
चैव | अनि |
ॐ कारय नमो नमः | म त्यो ओम लाई नमस्कार गर्छु |
Overview
- Be the first student
- Language: English
- Duration: 10 weeks
- Skill level: Any level
- Lectures: 1
-
क्रियाकलाप