वक्रतुण्ड महाकाय
अडियो
शब्दहरु
- वक्रतुण्ड महाकाय
- सूर्यकोटि समप्रभ ।
- निर्विघ्नं कुरुमे देव
- सर्वकार्येषु सर्वदा ॥
अर्थ
बटारिएको सुडँ, बिशाल अनि शक्तिशाली शरीर भएको हे भगवान (गणेश जी), जसको शरीरको ज्योति कड़ोरौँ सुर्यहरु समान छ (जसको बुद्धि कड़ोरौँ सुर्यहरु समान चम्कन्छ), औ बिघ्नहर्ता गणेशजीलाई मैले गरेको शुभकर्महरुमा आईपर्ने बाधाहरूलाई हटाई दिने प्रार्थना गर्दछु |
भिडियो
ब्याख्या
वक्रतुण्ड | बटारिएको सुडँ |
---|---|
महाकाय | बिशाल, शक्तिशाली शरीर |
सूर्यकोटि | कड़ोरौँ सुर्यहरुको ज्योति समान |
समप्रभ | उनको बुद्धि चमक कड़ोरौँ सुर्यहरु समान चम्कन्छ |
निर्विघ्नं कुरुमे | सबै बिघ्नबाधाहरु हटाई दिन्छन |
देव | हे भगवान |
सर्वकार्येषु सर्वदा | सधै अनि सबै कार्यहरुमा |
Overview
- Be the first student
- Language: English
- Duration: 10 weeks
- Skill level: Any level
- Lectures: 1
-
क्रियाकलाप